कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली

राजधानी भित्रने र बाहिरिने सवारी साधनको बाक्लो चाप हुने नागढुंगा–कलंकी सडक खण्डमा हरेक दिन यस्तै समस्या दोहोरिन्छ। तर, यो समस्या अन्त्य हुने भएको छ। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले सोचेजस्तै काम गर्न पायो भने आगामी ३ वर्षभित्र उक्त सडक फराकिलो र हरियाली हुनेछ। सडक जाममुक्त त हुने नै छ, पैदलयात्रीले समेत ढुक्क हिँड्न पाउनेछन्। आयोजनाले … Continue reading कलंकी–नागढुंगा सडक : तीन वर्षमा फराकिलो र हरियाली